हाईदरावाद–भारत ।
विश्वकप टि – २० क्रीकेट प्रतियोगिता २०२३ अनर्गतको ८ औ खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दे विश्वकप २०२३ मा दोस्रो जीत हासिल गरेको छ ।हैदरवादमा भएको खेलमा श्रीलंकाले टस जितेर व्याटिङ गर्ने निर्णनय लिएको थियो ।निर्धारित २० ओभरमा ९विकेटको क्ष्यतिमा ३४४ रनको योगफल वनाउन सफल भएको थियो जस्मा श्रीलंकाका कुशल मेन्डिश र साडेरा समाराविक्रमले शानदारशतकिय पारि खेलेका थिए ।मेन्डिसले ७७ वलमा १२२ रन र समाराविक्रमले ८९ वलमा १०८ रनको उत्कृष्ट पारि खेलेका थिए भनेओपन व्याटस्म्यान निसान्काले ५१ रनको योगदान गरेका थिए ।
वलिङ तर्फ पाकिस्तानका हसन अलिले ४ र हरिस राउफले २ महोत्वपुर्ण विकेट लिएका थिए ।
श्रीलंकाले दिएको ३४५ रनको लक्ष्य पाकिस्ताले १८.२ वलमा ४ विकेटको क्ष्यतिमा विजय हासिल गरेको थियो ।व्याटिङमापाकिस्तानका ओपनर अव्दुल्ला सफिकि र महोमद रिजवानले शतकिय पारि खेलेका थिए।अव्दुल्लाले १०३ वलमा ११३ रन तथारिजवानले १२१ वलमा १३१ रनको महोत्वपुर्ण पारि खेलेका थिए । वलिङमा श्रीलंकाका दिल्शान मदुशान्काले २ विकेट लिएका थिए ।
हेमस्टरिङ वाट घाईते रहदै टिमको जितमा महोत्वपुर्ण पारि खेलेका थिए रिजवानलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।भारमा जारि विश्वकप टि – २० क्रीकेट प्रतियोगिता २०२३ अनर्गतको भोलिको खेल आयोजक भारत र अफगानिस्तान विच दिल्लीमाखेलीनेछ ।